काठमाण्डौ २९, मंसिर । ओपनर स्टेफन एस्किनाजीको अर्धशतकप्रेरित काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत जित्नैपर्ने खेलमा पोखरा एभेन्जर्सविरुद्ध ६ विकेटको सहज जित निकालेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेटपुरा पढ्नुहोस्

काठमाण्डौ २९, मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) आज दुई खेल हुँदै छन् । त्रिवि मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा आज बिहान ९ बजे पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाजले प्रतिस्पर्धापुरा पढ्नुहोस्

काठमाण्डौ २६, मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज शीर्ष स्थानको जनकपुर बोल्ट्स र दोस्रो स्थानको सुदूरपश्चिम रोएल्सबीच खेल हुनेछ । यो खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहानपुरा पढ्नुहोस्

काठमाण्डौ २५, मंसिर । नेपाल प्रिमियर लिग ९एनपिएल०मा आज दुई खेल हुने भएका छन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स रपुरा पढ्नुहोस्

काठमाण्डौ, ११ कार्तिक । अमेरिका र स्कटल्याण्डविरुद्ध हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को शृंखलाका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार रोहितकुमार पौडेलकोपुरा पढ्नुहोस्

काठमाण्डौ, ५ कार्तिक । अमेरिकाविरुद्धको टी–२० सिरिजमा नेपालले ‘क्लिन स्विप’ गरेको छ। नेपालले अमेरिकालाई उसकै मैदानमा तीन खेलको सिरिजमा क्लिन स्विप गरेको हो। आईसीसी विश्वकप लिग टू अघिको सिरिजबाट नेपालीपुरा पढ्नुहोस्

काठमाण्डौ, ५ कार्तिक । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई टोलीबीचको खेल साँझ साढे ५ बजे हुनेछ। समूह बी मा रहेका दुबै टोलीलेपुरा पढ्नुहोस्

चितवन, १३ असोज । दाहाखानी फुटबल क्लब इच्छा कामना (७ ले प्रथम राष्ट्रिय युवा संघ नेपाल खुल्ला नकआउट प्रतियोगिता -२०८१ को उपाधि जितेको छ । सगुन विकास समाज कालिका -७पुरा पढ्नुहोस्

काठमाडौं, १ असोज । ब्याटिङ चल्न नसक्दा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । सोमबार राति क्यानडाको किंग सिटीमा भएको खेलमा नेपाललाई घरेलुपुरा पढ्नुहोस्

कालिका, ३१ भदौं । चितवनको कालिका नगरपालिकामा भोलीदेखि प्रथम राष्ट्रिय युवा संघ नेपाल कप खुल्ला 11 ‘ A ‘ साईड फुटवल प्रतियोगिता २०८१ सुरुहुँदैछ । राष्ट्रिय युवा संघ नेपाल कालिकापुरा पढ्नुहोस्

चितवन, १८ भदौं । पहिलो संस्करणको ‘सिएमसी कर्पोरेट कप’ इण्डोर क्रिकेटको उपाधि एजुकेशन प्लानेटले जितेको छ । भरतपुर–३, स्थित क्यासी स्पोर्टस् एण्ड रिक्रियशनल सेन्टरमा गयराति सम्पन्न निकै रोमाञ्चक फाइनल प्रतिस्पर्धामापुरा पढ्नुहोस्