टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयमा कारण देखाउ आदेश
काठमाडौं, ५ मंसिर । सर्वोच्च अदालतले टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले परेका १४ रिटको सुनुवाइ गर्दै सरकारका नाममापुरा पढ्नुहोस्










