चितवन–२ मा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेद्धारा उम्मेदवारमा मनोनयन दर्ता
चितवन । चितवन–२ को उपनिर्वाचनको लागि नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले उम्मेदवारमा मनोनयन दर्ता गरेका छन् । एमाले पोलिटव्युरो सदस्य गोकुल बास्कोटाको नेतृत्वमा चितवनका शीर्ष नेता, कार्यकर्ता र समर्थककोपुरा पढ्नुहोस्










