महावीर पुनको मागमा रास्वपाको समर्थन, यो विषयमा सरकार गम्भीर हुनुपर्छः लामिछाने
काठमाडौं, १६ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले अघि सारेका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । शनिबार रास्वपाका सभापति रवि लामिछानेसहितका नेताहरूपुरा पढ्नुहोस्










