आयत प्रतिस्थापन गर्न कृषि उत्पादन वृद्धि गर्नुको विकल्प छैन – प्रमुख रेनु दाहाल
चितवन, १० जेठ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयत प्रतिस्थापन गर्न कृषि उत्पादन वृद्धि गर्नुको विकल्प नरहेको बताउनु भएको छ । भरतपुर–२२ मा निर्माण भएको दुई वटा बोरिङको उद्घाटनपुरा पढ्नुहोस्










