चितवनका केरा किसानलाई स्प्रे ट्याङ्की वितरण
रत्ननगर, २० असार । व्यवसायिक रुपमा केराखेति गरिरहेका चितवनका किसानलाई बुधबार स्प्रे ट्याङ्की वितरण गरिएको छ । चितवन केरा उत्पादन संघको सहजिकरणमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परियोजना इकाई चितवनले ५०पुरा पढ्नुहोस्









