पेवा साकोसको बार्षिकोत्सवमा महिलाहरुको स्वास्थ्य परीक्षण
रत्ननगर,३० भदौं । चितवनको रत्ननगर स्थित पेवा साकोसको आयोजनामा महिलाहरुको लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । संस्थाको १२ औँ वार्षिकोत्सबको अवसरमा नगर भित्रका महिलाहरुका पाठेघरको मुखको क्यान्सर परिक्षणपुरा पढ्नुहोस्










