भारतले भूकम्प पीडितका लागि तेस्रो चरणको राहत सामग्री प्रदान
काठमाण्डौ, २४ कात्तिक भारतले भूकम्प पीडितका लागि तेस्रो चरणको राहत सामग्री प्रदान गरेको छ । बिहीबार भारतीय वायुसेनाको सी–१३० विमान भूकम्प पीडितका लागि तेस्रो चरणको १२ टनभन्दा बढी राहत सामग्रीपुरा पढ्नुहोस्










