देवघाट मेलाको तयारी पूरा, पाँच लाख भक्तजन आउने अनुमान,तीनसयबढी सुरक्षाकर्मी परिचालनहुने
देवघाट, २८ पौष । पवित्र तीर्थस्थल देवघाटमा माघेसङ्क्रान्ति मेला व्यवस्थापनको तयारी पूरा भएको छ । हरेक वर्ष माघेसङ्क्रान्तिका दिन त्रिशूली र कालीगण्डकीको संगमस्थल देवघाटको वेणीमा स्नान गर्ने भक्तजनको घुइँचो लाग्नेपुरा पढ्नुहोस्










