तत्कालीन नापी अधिकृत धानुकसहित १८७ जना विरुद्ध ४१ करोडको भ्रष्टाचार मुद्दा दायर
काठमाडौं,१३ फागुन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियमित विपरीत सरकारी जग्गा व्यक्ति विशेषको रुपमा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा नापी कार्यालय झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुकसमेत १८७ जनापुरा पढ्नुहोस्










