भरतपुर मेयर्स कप अन्तर्राष्ट्रिय आमन्त्रित ब्याडमिन्टनको फाइनल भोलि
चितवन, १६ चैत । चितवनको भरतपुर–१०, स्थित कवर्ड हलमा जारी ‘प्रथम भरतपुर मेयर्स कप अन्तर्राष्ट्रिय आमन्त्रित ब्याडमिन्टन प्रतियोगिता–२०८०’ को फाइनल समीकरण पुरा भएको छ । प्रतियोगितामा कुल पाँच इभेन्टका खेलहरुपुरा पढ्नुहोस्










