चितवन,जेठ २४ भरतपुर महानगरपालिकामा अनलाइन भुक्तानी प्रणाली र डिजिटल बडापत्रको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । महानगरप्रमुख रेनु दाहालले प्रणाली र बडापत्रको उद्घाटन गर्नुभएको हो । अनलाइन भुक्तानी प्रणालीपुरा पढ्नुहोस्

२४ जेठ, काठमाडौं चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट बिदुरपुरा पढ्नुहोस्

चितवन माडी, जेठ २३- चितवनको बाँदरमुढे घटनाका पीडितलाई न्याय दिन माग गर्दै गैरसरकारी संघसंस्थाहरूले विज्ञप्ति जारी गरेका छन् । घटनाको १७ वर्ष पुगेको अवसरमा एड्भोकेसी फोरम र जवाफदेहिता निगरानी समितिलेपुरा पढ्नुहोस्

रत्ननगर, जेष्ठ २२ गोधुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज एक कार्यक्रमको गर्दै स्थानिय निकायको निर्वाचनमा निवार्चित आफ्ना शेयर सदस्यहरुलाई बधाई तथा सम्मान गरेको छ । रत्ननगर १ अबस्थितपुरा पढ्नुहोस्

चितवन, जेठ २२ चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न तथा बस्तु चराउन गएका २२ जनाको जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएको छ । चालू आर्थिक वर्षमा निकुञ्जपुरा पढ्नुहोस्

जेष्ठ २१, सौराहा । स्थानीय तह निर्वाचन–२०७९ मा निर्वाचित चितवन जिल्लाका जनप्रतिनिधिहरूलाई थारू पत्रकार संघ चितवनद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै बागमती प्रदेश सभा सदस्य एवम कार्यक्रमका प्रमुख अतिथिपुरा पढ्नुहोस्

चितवन, जेठ १९ चितवनका पाँच नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा अन्तरसरकारी बित्तिय हस्तान्तरणमार्फत् संघीय सरकारबाट दुई अर्ब ५३ करोड ९७ लाख रुपैयाँ बजेट पाएका छन् । अर्थमन्त्रालयले जारी गरेको अन्तरसरकारीपुरा पढ्नुहोस्

रत्ननगर, जेष्ठ १७ बैशाख ३० मा सम्पन्न स्थानिय निकायको निर्वाचनमा निर्वाचित जन प्रतिनिधिहरुलाई जनकौली मध्यवर्ति सामुदायिक वन उपभोक्ता समितिले आज बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । कार्यक्रममा नव निर्वाचितपुरा पढ्नुहोस्

चितवन, जेठ १६ चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । चितवनको राप्ती नगरपालिका–१ मा पर्ने निकुञ्जभित्र घाँस काट्न जाने क्रममा आज दिउँसो बाघले आक्रमण गर्दापुरा पढ्नुहोस्

चितवन, जेठ १६ बागमती प्रदेश सरकारले चितवनको देवघाट धामलगायत प्रदेशका विभिन्न क्षेत्रमा पर्यटन प्रवद्र्धनका विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको नीति तथापुरा पढ्नुहोस्

१४ जेठ, शुक्रबारदेखि सुरु भएको प्रदेशसभाको दशौँ अधिवेनशन अन्तर्गत शनिबार दुई बैठक सञ्चालन भएका छन् । बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफलपुरा पढ्नुहोस्