इसराइलको आक्रमणबाट अहिलेसम्म १२ हजार प्यालेस्टिनियनको मृत्यु
काठमाण्डौ, २ मंसिर इसराइलको आक्रमणबाट अक्टोबर ७ यता १२ हजार प्यालेस्टिनियनको मृत्यु भएको छ। हमास(इसराइल युद्धको साढे १ महिनाको अवधिमै प्यालेस्टाइनमा १२ हजार नागरिकहरूको मृत्यु भएको गजाको स्वास्थ्य मन्त्रालयलाई उद्धृतपुरा पढ्नुहोस्










