सुनसरीमा टाउको र शरीर छुट्टिएको अवस्थामा शव फेला, तीनजना पक्राउ
काठमाडौं, ३ भदौं। सुनसरीको गढी गाउँपालिका–२ थलाहामा एक पुरुषको शव विभत्स अवस्थामा फेला परेको छ । मृत अवस्थामा भेटिनेमा सोही स्थानका ५० वर्षीय ज्ञानचन ऋषीदेव रहेको गाउँपालिका अध्यक्ष आश नारायणपुरा पढ्नुहोस्










