न्यू क्यापिटल पूर्ण रुपमा बन्द भयो भनेर चलाइएको हल्ला निराधार हो, भर्ना हुने क्रमजारी छः प्राचार्य
रत्ननगर, ३० असार । पूर्वी चितवनको रत्ननगरमा रहेको न्यू क्यापिटल कलेजपूर्ण रुपमा बन्द भएको भनेर भइरहेको प्रचार प्रशारप्रति कलेजले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । न्यू क्यापिटलमा वीवीएस अन्तर्गतका कक्षापुरा पढ्नुहोस्









