नवलपरासीमा १३ औं शताब्दीको शिव मन्दिर पुनः निर्माण
नवलपुुर, २ भदौं । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को गैँडाकोट नगरपालिका–१३ सिख्रौलीघाटमा भग्नावशेष भेटिएको १३औँ शताब्दीको शिव मन्दिरको पुनःनिर्माण गरिएको छ । नारायणी नदी किनारको संरक्षित क्षेत्रमा भग्नावशेष भेटिएको मन्दिरको पुरातत्व विभागलेपुरा पढ्नुहोस्










