चितवन, २ असोज । नेपाल प्रेस युनियन चितवनका संस्थापक अध्यक्ष विश्वनाथ अधिकारीको निधन भएको छ । अधिकारीको आज ९मंगलबार० विहान सवा ११ बजेको समयमा काठमाडौँस्थित वीर अस्पतालमा उपचारको क्रममा ७६पुरा पढ्नुहोस्

चितवन, २ असोज । भरतपुर महानगरपालिकाले राजस्व सङ्कलनलाई आक्रामक रुपमा अघि बढाएको छ । महानगर क्षेत्रभित्रका राजस्वको दायरामा नआएकालाई समेत दायरामा ल्याउने गरी अभियान अघि बढाइएको हो । चालु आर्थिकपुरा पढ्नुहोस्

रत्ननगर, १ असोज। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल रत्ननगर नगर कमिटिले मसाल जुलुस निकालेको छ । नगर कमिटिले सरकारले पेट्रोलियम पदार्थमा गरेकोपुरा पढ्नुहोस्

गैडाकोट, १ असोज । मौलाकाली केवलकारले आफ्नो टिकटमा ५० प्रतिशत छुट सहित नयाँ अफर ल्याएको छ । यही आश्विन महिनाभरका लागि यो अफर ल्याएको कम्पनीले जनाएको छ । यसअघि गतपुरा पढ्नुहोस्

काठमाण्डौं, १ असोज । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका(तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख,पुरा पढ्नुहोस्

कालिका, ३१ भदौं । ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा चितवनको स्थानीय कालिका नगर स्काउटले प्राकृतिक पदयात्रा आयोजना गरेको छ । कालिका डाइनामिक क्रु र Quick Response Team (QRT)टिसँगको सहकार्यमापुरा पढ्नुहोस्

भरतपुर, ३० भदौं । भरतपुर ६ गितानगर स्थित श्री देव आदर्श बचत तथा ऋण सहकारी सस्था लि. र श्री दक्षिणकाली पर्यटन सहकारी सस्था लि.को संयुक्त आयोजनामा तिज विशेष दरखाने कार्यक्रमपुरा पढ्नुहोस्

रत्ननगर, ३० भदौं । खैरहनीको कुमरोज र रत्ननगरको सिमानाबाट बग्ने  ढुङ्ग्रेखोलामा गोहीको आक्रमणबाट शनिबार एक जनाको मृत्यू भएको छ । सामुदायिक वनमा घाँस काट्न गएको बेला गर्मी छल्न खोलामा नुहाउनपुरा पढ्नुहोस्

रत्ननगर, ३० भदौ । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा।शंशाक कोईरालाले देशमा योजनाबद्ध विकासको थालनी गर्नुपर्ने बताएकाछन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियरिङ्ग नेपाल (सिडेन) को कार्यक्रममा उनलेपुरा पढ्नुहोस्

रत्ननगर,३० भदौं । चितवनको रत्ननगर स्थित पेवा साकोसको आयोजनामा महिलाहरुको लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । संस्थाको १२ औँ वार्षिकोत्सबको अवसरमा नगर भित्रका महिलाहरुका पाठेघरको मुखको क्यान्सर परिक्षणपुरा पढ्नुहोस्

नारायणगढ, ३० भदौं । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृपुरा पढ्नुहोस्