इण्डो–नेपाल टी–२० च्याम्पियनसीपः उपाधिका लागि मधेस प्रदेश र भारतको कोलकाता भिड्ने
चितवन, १६ चैत । चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगितामा उपाधिका लागि मधेस प्रदेश र भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाता भिड्ने भएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाकोपुरा पढ्नुहोस्










