चितवन, २४ बैशाख । पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेलको शवको शनिबार अन्त्यष्टी गरिएको छ । वैशाख १९ गते साँझ आफ्नै अफिसमा झुण्डिएको अवस्थामा फेला परेका कँडेलको शवकोपुरा पढ्नुहोस्

काठमाडौं, २४ बैशाख। नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १० भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले करिब साढे तीन महिनाको अनुसन्धानबाटपुरा पढ्नुहोस्

काठमाण्डौं, २४ बैशाख । काठमाडौंमा आइतबार आयोजित नेपाल बिजनेस समिट उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षको बजेटमा कृषि, उद्योग र स्वरोजगारले विशेष प्राथमिकता पाउने जनाए । उनले कृषिपुरा पढ्नुहोस्

जनकपुरधाम,२४ बैशाख । धनुषाको एक पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरु ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारीको मृत्युपुरा पढ्नुहोस्

जुम्ला, २४ बैशाख । मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की रपुरा पढ्नुहोस्

काठमाडौं, २४ बैशाख । सङ्घीय संसद्को दुवै सदनको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम संसद्को अधिवेशन आह्वान गरेअनुरुप सदनकोपुरा पढ्नुहोस्

काठमाडौं, २३ बैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका ठूला फाइलहरू खुल्दै जाने बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणतर्फ लक्षित गर्दै उनले यो ट्रेलर मात्रै भएको बताए ।   नेपालपुरा पढ्नुहोस्

काठमाडौं, २३ बैशाख । एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन दिनमा दोस्रो पटक सिंहदरबार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । एमालेका सचिव टोपबहादुर रायमाझी नक्कली शरणार्थी प्रकरणमापुरा पढ्नुहोस्

काठमाडौँ, २३ बैशाख । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले ‘ध्यानाकर्षण’ विज्ञप्ति सार्वजनिक गर्दै आफ्नो चरित्रहत्या भएको उल्लेख गरेका छन् ।   शनिवार ‘विभिन्न सञ्चारमाध्यममा मेरो बारेपुरा पढ्नुहोस्

काठमाण्डौं,२३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। शनिबार प्रधानमन्त्री दाहाल भेट्न ओली सिंहदरबार पुगेका थिए। अहिले उनीहरुबीच भेटवार्ता चलिरहेको प्रधानमन्त्रीका प्रेस संयोजकपुरा पढ्नुहोस्

चितवन, २३ वैशाख । पोल्ट्री व्यावसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा जोडिएका प्रदीप रुगटालाई हालसम्म पक्राउ नगरिएको भन्दै चितवन बन्द गरिएको छ । बन्दको प्रभाव राजमार्ग क्षेत्रमा परेको छ । राजमार्गमापुरा पढ्नुहोस्