शरणार्थी प्रकरणमा २७ करोड बिगोसहित राज्यविरुद्धको कसूरमा मुद्दा चलाउन माग
काठमाडौं, ८ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३२ जनाविरुद्ध संगठित अपराधको कसूरमा मुद्दा चलाउन प्रतिवेदन तयार पारेको छ। प्रहरीले सोमबार जिल्ला सरकारी वकिल कार्यालय बबरमहलमा रायसहितको प्रतिवदेन बुझाएकोपुरा पढ्नुहोस्










