चितवनको इच्छाकामना मन्दिर भक्तजनका लागि खुला
चितवन, २६ जेठ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित इच्छाकामना मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुरपुरा पढ्नुहोस्









