बर्दिया, ९ मंसिर बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसारपुरा पढ्नुहोस्

काठमाडौँ, ८ मंसिर । एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुर्खहरुले मात्रै राजतन्त्र मान्ने टिप्पणी गरेका छन् । राजतन्त्रलाई मरेको प्रेतको संज्ञा दिँदै ओलीले नेपाली जनताले वाक्क, दिक्क भएरपुरा पढ्नुहोस्

काठमाण्डौं, ८ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाह झापा पुगेका छन्। उनी शुक्रबार दिउँसो बुद्ध एयरमार्फत झापाको चन्द्रगढी विमानस्थल अवतरण गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए। उनकापुरा पढ्नुहोस्

चितवन, ८ मंसिर । लामो समयदेखि अलपत्र बनि काँसघारीमा परिणत भएको चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय त्रिकेट रंगशालामा सरसफाइ सुरु गरिएको छ । आज भरतपुर महानगरपालिकाले सरसफाइ अभियान सुरु गरेकोपुरा पढ्नुहोस्

काठमाडौं,८ मंसिर । काठमाडौंको तीनकुने क्षेत्रमा विरोध प्रदर्शनका लागि निस्किएका व्यवसायी दुर्गा प्रसाईं समर्थक २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई माइतीघरस्थित प्रहरी वृत्तमा राखिएको छ । प्रहरीका अनुसारपुरा पढ्नुहोस्

चितवन,८ मंसिर । पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा खर काट्न गएका चितवनका एक पुरुषको बाघको आक्रमणबाट मृत्यु भएको छ । मध्यवर्ती क्षेत्रमा खर काट्न गएका राप्ती नगरपालिका १ दुबीचौरका करिबपुरा पढ्नुहोस्

रुकुम,८ मंसिर । भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले एकीकृत स्वास्थ्य घुम्ती शिविरमार्फत परामर्श सेवा प्रवाह गरिरहेको छ । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दुपुरा पढ्नुहोस्

चितवन,८ मंसिर । भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित कल्भर्टमा बुधबार दुई वटा जुटको बोरामा हातखुट्टा बाँधी पोको पारी फालिएको अवस्थामा भेटिएको दुई वटा शवको अझैसम्म पहिचान हुन सकेको छैन । शवको पहिचानपुरा पढ्नुहोस्

काठमाण्डौं, ६ मंसिर । भरतपुर भ्रमण बर्ष २०२४ ले देशमा पर्यटकीय माहोल सृजना गर्ने सरोकारवालाले बताएका छन्। भरतपुर भ्रमण बर्षको प्रचारप्रसारका लागि नेपाल पर्यटन बोर्ड काठमाडौंमा गरिएकोमा कार्यक्रममा पर्यटन सम्वद्दपुरा पढ्नुहोस्

चितवन,६ मंसिर । पूर्वी चितवनको खैरहनीमा आज बिहान फेला परेको पुरुषको शवको पहिचान खुलेको छ ।   खैरहनी नगरपालिका वडा नम्बर ९ मा सडक नजिकको झाडीमा फेला परेको शव गोरखाकोपुरा पढ्नुहोस्

चितवन,६ मंसिर । भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित राजमार्गको पुलमुनि हात खुट्टा बाँधेको दुई जनाको शव फेला परेको छ ।   आज दिउँसो एक बजे शो शव फेला परेको चितवन प्रहरीले जनाएकोपुरा पढ्नुहोस्