आइतबार भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री राणा, को कोसँग भेट्ने कार्यक्रम छ ?

काठमाडौं, ३१ सउन। आइतबारबाट परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले भारतले भ्रमण सुरु गर्ने भएकी छन् । तीन दिने भारत भ्रमणमा मन्त्री राणाले भारतीय समकक्षी डाक्टर एस। जयशंकरसँग भेटघाट गर्नेछिन् ।

भारतीय प्रधाधनमन्त्री नरेन्द्र मोदीसँग भने भेट हुने वा नहुनेबारेमा भने केही नखुलेको परराष्ट्र मन्त्रालाय स्रोतले जनाएको छ ।

यद्यपी, परराष्ट्र मन्त्रालायबाट भारत भ्रमणको औपचारिक जानकारी भने सार्वजनिक भएको छैन । केही दिन अगाडि भारतीय विदेश सचिव विजय मिश्री नेपाल आएका थिए । उनैको निमन्त्रणामाा राणा भारत जान लागेको बताइएको छ ।–00–

 

Share:

सम्बन्धित समाचारहरु