भदौ १६, चितवन । नेपाली कांग्रेस चितवनका पूर्वसभापति जीतनारायण श्रेष्ठले संघीय निर्वाचनमा चितवन क्षेत्र नं.२ मा उम्मेद्वारी दिन कांग्रेस क्षेत्रीय समितिमा नाम दर्ता गराएका छन् । बुधबार श्रेष्ठले कांग्रेस क्षेत्र नं.२ का सभापति भरतप्रसाद लामिछानेलाई नाम दर्ताका लागि निवेदन दिएका हुन्