नारायणी नदीमा पौडीखेल्ने क्रममा एकजना वेपत्ता

चितवन, ३० असार । नारायणी नदीमा पौडीखेल्ने क्रममा एकजना वेपत्ता भएका छन् । भरतपुर वडा नं. ४ गैडाचोक स्थ्ति नारायणी नदीमा पौडीखेल्ने क्रममा हेटौंडा ९ का २५ वर्षका कृष्ण सुवेदी डुबेर वेपत्ता भएका हुन ।

वेपत्ता सुृवेदीको वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरीक्षकको कमाण्डमा विपद् सहितको टोलीले खोजि गरिरहेको चितवन प्रहरीले जनाएको छ ।–00–

फाइल फोटोः

Share:

सम्बन्धित समाचारहरु