छठ मनाउन रवि लामिछाने आज जनकपुर आउँदै, गंगासागरमा पूजामा सहभागी हुने
२ घण्टा अगाडि
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन आज जनकपुरधाम आउँदै छन् । उनी श्रीमती निकिता पौडेलसँगै जनकपुरको गंगासागरमा छठ पर्व मनाउने कार्यक्रम रहेको छपुरा पढ्नुहोस्


