विराटनगर, ३१ जेठ ।  विराटनगरमा नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला सुरु भएको छ। पार्टीभित्र दबाब सिर्जना गर्दै संगठनका कमजोरी सुधार गर्नुपर्ने मागसहित उक्त समूहले शक्ति प्रदर्शनका रूपमा भेलाको आयोजनापुरा पढ्नुहोस्

चितवन, ३१ जेठ । — भरतपुर महानगरपालिकाभित्रका महिला जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘सूचनाको हक र डिजिटल मिडिया सिप’ सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम आइतबार भरतपुरमा सुरु भएको छ। प्राइम ब्रोडकास्टिङपुरा पढ्नुहोस्

काठमाडौं ,३१ जेठ । — पर्सामा प्रहरीले एक सय किलोग्राम गाँजा बरामद गरेको छ। जिल्लाको जगरनाथपुर गाउँपालिका–३ स्थित मुरैयाचोक क्षेत्रबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले आइतबार गाँजा बरामदपुरा पढ्नुहोस्

काठमाडौं ,३१ जेठ । — परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा चारदिने चीन भ्रमणका लागि बेइजिङ पुगेका छन्। उनी गएराति नेपालबाट चीनतर्फ प्रस्थान गरेका थिए। बेइजिङस्थित नेपालीपुरा पढ्नुहोस्

काठमाडौं ,३१ जेठ । — फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को पहिलो खेलमा अस्ट्रेलियाले टर्कीलाई २–० ले पराजित गर्दै प्रतियोगितामा सफल सुरुआत गरेको छ। क्यानडाको भ्यानकुभरमा सम्पन्न खेलमा अस्ट्रेलियालेपुरा पढ्नुहोस्

काठमाडौं ,३१ जेठ ।  वाणिज्य बैंकहरूले असार महिनाका लागि लागू हुने नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। जेठ महिनाको तुलनामा बैंकहरूको औसत निक्षेप ब्याजदरमा सामान्य गिरावट आएको देखिएको छ। बैंकहरूलेपुरा पढ्नुहोस्

चितवन, ३१ जेठ — भरतपुरस्थित देशकै सबैभन्दा ठूलो बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अध्यक्ष नियुक्ति प्रक्रिया लम्बिँदा अस्पतालको प्रशासनिक तथा वित्तीय व्यवस्थापन प्रभावित हुन थालेको छ। अध्यक्ष पद रिक्त रहँदापुरा पढ्नुहोस्