अतिक्रमित वन क्षेत्र खाली गर्न चितवन राष्ट्रिय निकुञ्जले दियो १५ दिनको अल्टिमेटम
चितवन । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र रहेका अतिक्रमित वन क्षेत्र १५ दिनभित्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ । निकुञ्ज कार्यालयले निकालेको सूचनाअनुसार मध्यवर्ती वन,पुरा पढ्नुहोस्





