नागढुङ्गा-नौबिसे सडक आजदेखि दैनिक साढे चार घण्टा बन्द
१ वर्ष अगाडि
काठमाडौं, १० जेठ। सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा–नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ । नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आजदेखि यही जेठपुरा पढ्नुहोस्


