काठमाडौं, २६ बैशाख ।  पाकिस्तानले भारतीय सैन्य अड्डाहरूमा आक्रमण गरेको भारतीय रक्षा मन्त्रालयले जनाएको छ। जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा गरिएको आक्रमणलाई भारतको वायु रक्षा प्रणालीले सफलतापूर्वक रोक्नपुरा पढ्नुहोस्