देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला, स्नानगर्न आउने दर्शनार्थीहरुको घुईचो
चितवन, १ माघ । माघे सङ्क्रान्तिका अवसरमा देवघाटधाममा दर्जनार्थीहरुको घुइचो लागेको छ । माघे सङ्क्रान्तिमा स्नानका लागि छिमेकी राष्ट्र भारतदेखि देशका विभिन्न जिल्लावाट दर्शनार्थीहरु चितवन आउने गरेका छन् । योपुरा पढ्नुहोस्



