तमू पत्रकारिता पुरस्कार-२०८१ बाट ६ जना पत्रकार पुरस्कृत
काठमाण्डौं, १० पौष । तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले २०७० सालदेखि प्रदान गर्दै आएको तमू पत्रकारिता पुरस्कारबाट यो वर्ष पनि छ जना पत्रकारहरु पुरस्कृत भएका छन् । बुधबार काठमाडौंमा आयोजितपुरा पढ्नुहोस्



