देशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना
२ वर्ष अगाडि
काठमाण्डौ, १० कार्तिक । देशका पहाडी भू–भागका एकदुई स्थानमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी प्रदेशमा आज बिहान आंशिकदेखि साधारणतयापुरा पढ्नुहोस्
