नारायणगढ–मुग्लिङ सडक क्षेत्रमा प्रहरीको सरप्राइज चेकजाँच अभियान सुरु
सेतो नेपाल चितवन, २७ साउन । सवारी चालकले ओभरस्पीडमा गाडी चलाउनेगरेको गुनासो बढ्दै गएपछि मुग्लिङ प्रहरीले नारायणगढ–मुग्लिङ सडकखण्डमा सरप्राइज चेकजाँच अभियान सुरु गरेको छ। यो सडकखण्ड दुर्घटनाजोखिम क्षेत्र हो,पुरा पढ्नुहोस्



