सिमलताल दुर्घटना अध्ययन कार्यदलले प्रतिवेदन सरकारलाई बुझायो
२ वर्ष अगाडि
चितवन,२२ साउन । सिमलताल दुर्घटना अध्ययन कार्यदलले प्रतिवेदन बुझाएको छ। मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच कार्यदलले गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको हो। कार्यदलका संयोजक समेत रहेका गृहमन्त्रालयका सहसचिव छवि रिजाललेपुरा पढ्नुहोस्

