महानगरले दियो स्व. सुदिप विकको परिवारलाई किरिया खर्च स्वरुप दुई लाख सहयोग
चितवन, ३ साउन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर–२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा खसेर ज्यान गुमाएका भरतपुर महानगरवासी सुदिप विकको परिवारलाई रु दुई लाखको चेक हस्तान्तरण गरिएको छ । भरतपुर महानगरपालिकापुरा पढ्नुहोस्



