चितवन खैरहनीका मृगौला विरामीलाई थारु कल्याणकारिणी सभा जापानले पठायो आर्थिक सहयोग
चितवन, ३ असार । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं. १० कुशहना बस्ने ४३ वर्षका मृगौला विरामी बाबुलाल चौधरीलाई थारु कल्याणकारिणी सभा जापानले आर्थिक सहयोग गरेको छ । ३१ हजारपुरा पढ्नुहोस्



