रतुवा खोलामा बाढीले बोलेरो जीप बगाउँदा दुई जनाको मृत्यु
२ वर्ष अगाडि
इलाम, २२ जेठ । रतुवा खोलामा आएको बाढीले बोलेरो जीप बगाउँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ । सोमबार बेलुका इलामको चुलाचुली गाउँपालिका-५ चपेटीस्थित दमक लारुम्बा भित्री कच्ची सडकखण्डमापुरा पढ्नुहोस्


