एमाले रत्ननगर ९ को अध्यक्षमा तेश्रो पटक पनि लेखनाथ आचार्यको नेतृत्व
२ वर्ष अगाडि
चितवन, १४ बैशाख । चितवनको रत्ननगर नगरपालिका ९ नेकपा एमाले वडा कमिटीको अध्यक्षमा पुनः लेखनाथ आचार्य चयन भएका छन् । आज सम्पन्न १० औं वडा अधिवेशनले सर्वसम्मतीबाट आचार्यलाई लगातार तेश्रोपुरा पढ्नुहोस्
