इण्डो–नेपाल टी–२०ः सुदूरपश्चिम र मधेश प्रदेश विजयी
चितवन, १२ चैत । चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगितामा सोमबार सुदूरपश्चिम र मधेश प्रदेश विजयी भएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको पहिलो खेलमापुरा पढ्नुहोस्



