एकता शिशु निकेतन स्कुलका प्रिन्सिपलसहित तीन जना धरौटीमा रिहा
चितवन, ६ चैत । एकता शिशु निकेतनको होस्टलमा मृत भेटिएकी शालिन पोखरेलको घटनामा पक्राउ परेका प्रिन्सिपलसहित तीन जना धरौटीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय चितवनले जिल्लापुरा पढ्नुहोस्



