एकीकृत समाजवादीको सचिवालय बैठक आज, सरकारमा जाने/नजाने विषयमा निर्णय गर्ने
२ वर्ष अगाडि
काठमाण्डौं, २३ फागुन । नयाँ गठबन्धनमा सहभागी हुने/नहुने विषयमा निर्णय गर्न नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ। आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्ने एकीकृतपुरा पढ्नुहोस्

