चितवन, ९ फागुन । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल चितवनले रत्ननगर नगरपालिका–६ मा रहेको ११ कठ्ठा १८ धुर व्यक्तिको नाममा रहेको जग्गा कब्जा गरेको छ । पार्टीले आजपुरा पढ्नुहोस्

चितवन,९ फागुन । नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच भरतपुर भ्रमण वर्ष २०२४ अभियान सञ्चालनको लागि सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार भरतपुर महानगरपालिका सभाहलमा भरतपुर भ्रमण वर्ष २०२४पुरा पढ्नुहोस्

काठमाडौं, ९ फागुन । काठमाडौंको सीतापाइलामा एक व्यक्तिले श्रीमती र दुई बालिकाको हत्यापछि आफूले आत्महत्या गरेको पाइएको छ । सोलुखुम्बुका ‘राजु घिमिरे’ भन्ने राजु विश्वकर्माले सीतापाइलामा एक घरको कोठामा श्रीमतीपुरा पढ्नुहोस्

हेटौंडा, ९ फागुन । बारामा ट्रक र बोलेरो एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।   हेटौंडाबाट पथलैया जाँदै गरेको बा।प्रपुरा पढ्नुहोस्

काठमाडौं, ९ फागुन । काठमाडौं सितापाइलामा एकै परिवारका ३ जनाको हत्या भएको छ ।   स्वयम्भू प्रहरी वृत्तकी डीएसपी पूर्णिमा चन्दका अनुसार आमा र दुई छोरीको शव कोठामा भेटिएको छपुरा पढ्नुहोस्

काठमाडौं, ९ फागुन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल हुने भएको छ । बैठकमा प्रस्तुत चारवटा कार्ययोजनामा आजबाट समूहगत छलफल हुने भएको हो ।पुरा पढ्नुहोस्

काठमाडौं, ९ फागुन । आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशैभर बादल लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान पोखरा र विराटनगरमा फाट्टफुट्ट वर्षा भएको सूचनापुरा पढ्नुहोस्

काठमाण्डौं, ९ फागुन । ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट आफैँ हट्न काठमाडौँ महानगरपालकिाले ७ दिने सूचना जारी गरेको छ । बुधबार काठमाडौँ महानगरपालिका- ४ मा रहेको ललिता निवास क्षेत्रको जफतपुरा पढ्नुहोस्

काठमाडौं, ९ फागुन । काठमाडौं महानगरपालिकाले ललितानिवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई हट्न आग्रह गरेको छ । विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएको भन्दै महानगरले सात दिनभित्र ललितानिवासपुरा पढ्नुहोस्

नवलपुर, ९ फागुन । हुप्सेकोट गाउँपालिकामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक हुप्सेकोट–२ मोहनडाँडाका पदमबहादुर ब्यम्बुको मृत्यु भएको प्रहरी निरीक्षक साजनपुरा पढ्नुहोस्