भरतपुरमा नाम छुटेका सुकुमबासीलाई नाम दर्ता गर्न ३५ दिनको समय
चितवन, ३ फागुन । भरतपुर महानगरपालिकाले नाम दर्तामा छुटेका भूमिहिन सुकुमबासी तथा अव्यिवस्थित बसोबासीलाई नाम दर्ता गर्न अनुरोध गरेको छ । महानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै राष्ट्रिय भूमि आयोगलेपुरा पढ्नुहोस्





