पुल बनाउन खनेको खाल्डोमा खसेर प्रहरी सहायक हवल्दार रानाको मृत्यु
काठमाण्र्डौ, १७ माघ । पुल बनाउन खनेको खाल्डोमा खसेर प्रहरी सहायक हवल्दार रमेश रानाको मृत्यु भएको छ। चितवनस्थित नारायणगढ-मुग्लिन सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेर रानाको निधन भएको हो। रूपन्देहीपुरा पढ्नुहोस्






