मनोज थारुको ‘टुवरा’‘प्रतीक ढकाल -लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’का लागि उत्कृष्ट दशमा छनौट
चितवन, १ माघ ।, प्रत्येक जोर नेपाली वर्षमा प्रदान गरिने ‘प्रतीक ढकाल -लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’ को प्रथम संस्करणका लागि चितवनका मनोज थारु‘अज्ञात’ ले लेख्नुभएको ‘टुवरा’ लगाएत दशवटा उत्कृष्ट कृतिहरुपुरा पढ्नुहोस्



