चौतारी सहकारीको अध्यक्षमा सिलवाल निर्वाचित
नारायणगढ ८, मंसिर । चितवनको नारायणगढस्थित चौतारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा रामशरण सिलवाल निर्वाचित भएका छन्। संस्थाको १२ औ साधारणसभाले सिलवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।पुरा पढ्नुहोस्







