भरतपुर महानगरपालिकामा कांग्रेस–माओवादीको विवाद चुलियो
३ वर्ष अगाडि
चितवन, २६ असोज भरतपुर महानगरपालिकामा कांग्रेस–माओवादीको विवाद चुलिदै गएको छ । महानगरपालिकामा माओवादीले एकलौटी गरेको गुनासो गर्दै आएका कांग्रेसबाट निर्वाचित उपमेयर चित्रसेन अधिकारीसहित वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले कार्यपालिकाको बैठक बहिष्कारपुरा पढ्नुहोस्

