दसैँका लागि टिकट बुकिङ असोज २२ बाट, यो पटक भाडा नबढ्ने
काठमाडौं, १९ असोज । दसैँतिहारका लागि यही असोज २२ बाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात २२ गतेदेखि अग्रिमपुरा पढ्नुहोस्




