रिगलको कैद मिनाहा प्रकरणमा सर्वोच्चले माग्यो राष्ट्रपतिको निर्णय
काठमाडौं, १८ असोज। सर्वोच्च अदालतले ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्ने राष्ट्रपति कार्यालयको निर्णय झिकाउन आदेश दिएको छ । बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासलेपुरा पढ्नुहोस्





